काठमाण्डौ – ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ...।’ जम्काभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ?, स्वास्थ्य कस्तो छ ?’ जस्ता व्यक्तिगत र पारिवारिक क...
राजनीतिको कुरो
-
-
आफ्नै सांसदलाई पनि दोषी भए उन्मुक्ति नदिन काँग्रेस युवा नेताहरुको माग
दोषी भएमा आफ्नै पार्टीका नेतालाई पनि उन्मुक्ति दिन नहुने भन्दै काँग्रेसका युवा नेताहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । १४ व्यक्तिको हत्या गरेको आरोप लागेका रौतहट २ का सांसद मोहम्मद आफताब आलमलाई घटनाको छानबिन गरी दोषी पुष्टी भए कानुनअनुुसार कारबाही हुनुपर्ने माग उनीहरुले गरेका हुन् । काँग्रेस प्रवक्ता विश्वप्र...
-
नेकपाको ढिलाइका कारण स्थानीय तहका नेता/कार्यकर्ता जिम्मेवारविहिन
असोज २९, २०७६: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ । केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो। यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने ...
-
सत्तारुढ नेकपाको चियापन बुधबार
२८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध...
-
अंग्रेजीको एउटा ‘यु’ को लोभले पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री
असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रयोग हुने भाषालाई लिएर असन्तुष्टि जनाएका छन् । उनले पश्चिमा सँस्कृति अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सदै गएको गुनासो गरे । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक...
-
महरालाई डीएनए परीक्षणको तयारी सँगै अदालत पेस गरिँदै
असोज,२८ काठमाडौं : बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ । उच्च रक्तचापलगायतका स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महराको स्वास्थ्य सुधार भएपछि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको स्रोतले बतायो । महरालाई शुरुमा सरकारी व...
-
महराको बयान अस्पतालमै !
उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लि...
-
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह कसरी शुरू भयो कांग्रेसमा ‘चियापान’ ? यस्तो छ इतिहास
असोज २६,२०७६ –नेपाली कांग्रेसले आज (आइतवार) कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । ...
-
सभामुख महरा सँग थुप्रै पटक भेटेका चिनियाँ राष्ट्रपतिलाई अहिले भेट्न नपाउँदा हिरासतबाटै यस्तो खबर
२६ असोज । चिनियाँ राष्ट्रपति सी यतिबेला नेपालमा छन् । उनी दुईदिने राजकिय भ्रमणका लागि नेपाल आएका हुन् । सभामुखको हैसियतमा थुपैपटक सिलाई भेटेका कृष्णबहादुर महरा भने यतिबेला प्रहरी हिरासतमा छन् । महिला कर्मचारीमाथि गरेको आरोपमा प्रहरीले उनलाई असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो । महरा चीनसँग न...
-
स्थानीय तहमा काङ्ग्रेसको समिति गठन
नेपाली काँग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताए। डडेल्धुरामा सात वटा स्थानीय तह रहेका छन् ।...
-
महरा-रोशनी घटनामा आफ्नो नाम आएपछि ओनसरीले मुख खोलिन्
काठमाडौं, असोज २५ पूर्व सभामुख ओनसरी घर्तीले संघीय संसद, प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोश्नी शाहीबारेको घटनामा नेकपाका नेतासहित आफूलाई मुछेकोमा आपत्ती जनाएकी छन् । पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक खबरहरु सार्वजनिक भईरहेको र त्यसमा आफुलाई समेत जोडेपछि उनले आरोपहरुक...
-
भारत हुदै आउने भए सी जिनपिङ, आइतबार सार्वजनिक विदा
काठमाडौं, असोज २४ चिनियाँ राष्ट्रपति सी जिनपिङको भोलिदेखि नेपालमा हुने राजकीय भ्रमण तालिका सार्वजनिक भएको छ । राष्ट्रपति सी शनिबार बेलुका ५ बजे भारत हुँदै नेपाल भित्रिने कार्यतालिका छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार सी भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन...
-
२४ आश्विन २०७६ शुक्रवार (11 Oct-2019) को राशिफल
२४ आश्विन २०७६ शुक्रवार (11 Oct-2019) को राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रमाईलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बिद्या तथा प्रतिश्पर्धामा सफल भईनेछ । लगनशीलताले कामहरू अगाडी बढ...
-
महराको दशैं हिरासतमै बित्नेः अदालती प्रक्रिया २८ गतेबाट मात्रै शुरु हुने
पाँचथर: निर्वतमान सभामुख कृष्णबहादुर महरालाई हिजो अष्टमीका दिन पक्राउ गरेपछि उनको यो दसैं हिरासतमा बित्ने भएको छ। आजकोे नवमी र भोलीको टिका पनि महराले हिरासतमा बिताउने देखिएको छ। म्याद थप र मुद्दा दायरका लागि जिल्ला अदालत बन्द भएकाले उहाँ असोज २८ गतेसम्म थुनामै रहनुहुने भएको हो । अदालत कोजाग्रत पुर्णिमापछि मात्र ख...
-
प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानम...
-
महरालाई पक्राउ गर्न अदालतको अनुमति
यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलास...
-
सभामुखलाई प्रधानमन्त्रीद्वारा राजीनामा दिन निर्देशन
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि सभामुखलाई राजीनामा दिन निर्देशन दिनुभएको हो । सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि त्यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचे मंगलबार बिहानै छलफ...
-
संसद सचिवालयकी कर्मचारीलाई सभामुख महराले बलात्कार गरेको आरोप, गृहमन्त्री र सचिवद्वारा प्रहरीसँग छलफल
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ। संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन्। ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्। उनले महरामाथि बलात्कारको आरोप लगाए...
-
ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट: चितवनमा उपचार सम्भव नभएपछिकाठमाडौं पठाइयो !!
असोज,११ । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाह...
-
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न :मन्त्री धिमिरे
भदौ २९ । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताएका छन् । । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ स...
-
नेत्री कोइरालामाथि आक्रमण गर्नेलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने कांग्रेसको चेतावनी
कांग्रेसले पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणको घोर भतर्सना गर्दै सरकारले दोषीलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोधमा भोली बिहान गृहमन्त्रीलाई जिल्ला सभापतिहरुले ज्ञापनपत्र बु...
-
विप्लव समूहका जिल्ला इन्चार्ज र क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बा...
-
नेपाली काङ्ग्रेस सभापति किरण कोइरालामाथि आक्रमण: आक्रमण गर्नेमध्ये तीनजना पक्राउ, बाँकीको खोजी गरिँदै
नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए । सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक स...
-
जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा
भदौ २६: आफ्नो पार्टीका तर्फबाट निर्वा्चित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी ९नेकपा०ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्ब...
-
काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि
नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ । ...
-
मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ: अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही ...
-
प्रचण्डले पार्टीमा अनुशासन खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्…..
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त...
-
राप्रपाको केन्द्रीय समिति बैठक भदौ दोस्रो साता
श्रावण ३०,२०७६: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोजमा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको ...
-
प्रचण्ड फेरि असन्तुष्ट !
साउन २३,२०७६: पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य वामदेव गौतमबीच दुरी बढेको छ । केही दिनअघि एक दैनिक पत्रिकामा नेता गौतमको लेख प्रकाशित भएपछि प्रचण्ड गौतमसँग असन्तुष्ट छन् । नेता गौतमले पूर्व एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई अवको मार्गदर्शक सिद...
-
नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध
साउन १५ गते । सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले व...



























