• विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

    साउन १४,२०७६: प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्...

  • नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ विमोचन

    काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताए। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उनले कृतिमा समाजका ...

  • प्रधानमन्त्रीद्वारा गङ्गालालमा नयाँ भवनको उद्घाटन

    साउन ११,२०७६: काठमाडौंको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको शनिबार उद्घाटन गरेका हुन्। भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्...

  • नेकपाको दृष्टिमा कुन पार्टी कस्तो ?

    साउन ११, २०७६: काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ । सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिई छपाइकार्य पनि सम्पन्न गरेको छ तर ...

  • पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

    साउन १०। पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको क...

  • वामपन्थी नेता अधिकारीको अवस्था जटिल

    असार २२ २०७६: उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ । गएको पुस २७ गते यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । अध...

  • काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै,

    काठमाडौँ, असार २२ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगा...

  • एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग खल्बल्याउने तर्क गरेको नेकपा अध्यक्ष प्रचण्डको खुलासा

    असार १०, २०७६ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा एउटै पार्टीमा हुँदा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले कहिलेकाँही आफ्नो दिमाग खल्बल्याउने तर्क गर्ने गरेको बताउनुभएको छ। भरतपुर महानगरपालिकाको नगरसभालाई आज सम्बोधन गर्दै दाहालले विप्लवका तर्कल...

  • मेयर र कार्यपालिका सदस्यबीचको बिबादले नगरसभा प्रभावित

    म्याग्दी, असार ७,२०७६: बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ। सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन। दैनिकजसो विभिन्न उपसमितिको बैठक, बजेट, यो...

  • यी हुन् कांग्रेसले कारबाही गरेका पार्टीका नेता

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवारी दिएका नेताहरुलाई कारवाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले तीन वटै तहको निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्...

  • ‘सरकारका राम्रा काम ढाकछोप गर्न चौतर्फी घेराबन्दी’

    हेटौंडा– प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय अधिवेशन समारोहमा उनले सरकारले गरेका राम्रा कामको ढाकछोप गर्न चौतर्फी घेराबन्दी गरिएको बताएका हुन् । उनले भने, ‘हामील...

  • प्रचण्ड–वामदेव लगायत शीर्ष नेताले दिए स्व. पौडेललाई अन्तिम श्रद्धाञ्जलि

    जेठ ३१, २०७६ चितवन: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सचिवालय सदस्य वामदेव गौतम लगायत नेकपाका शीर्ष नेताहरूले पूर्व शिक्षा मन्त्री धनीराम पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् । शुक्रवार दिउँसो नेकपाका शीर्ष नेताहरूले चितवनको माडीस्थित निवासमा अन्तिम श्रद्धाञ्जलि व्यक्त ...

  • पार्टीको बैठक बसिरहेको समयमा १८ जना विप्लव नेता तथा कार्यकर्ता पक्राउ

    कास्की : प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण...

  • काम नपाएर अब कोही पनि नेपाली विदेशिनु पर्दैन : प्रधानमन्त्री

    भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘रोजगारीका लागि विदेशमा ४...

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको करोडौं बजेटमा खेलाँची

    २४ जेठ, काठमाडौं । गुल्मीको छत्रकोट गाउँपलिकाको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ । तस्वीरमा ५–६ जना व्यक्तिहरुबीच गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त ‘पिक’ झाडीले ढाकेको सडकको नाली खनिरहेका देखिन्छन् । पछाडि बुट्यानमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ’ लेखिएको ब्यानर टाँगिएको छ । यो एउटा प्रतिनिधि तस...

  • ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी दिने प्रस्तावमा विमति

    काठमाण्डौ ।। सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् । सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको छ । अध्य...

  • यसरी लाग्यो फिदिममा आगो (भिडियो सहित)

    पाँचथर २३ जेष्ठ ।। पाँचथर सदरमुकाम फिदिमको आगो नियन्त्रणमा पाँचथर सदरमुकाम फिदिममा लागेको आगो नियन्त्रणमा आएको छ । फिदिम नगरपालिकाको दमकलसँगै सेना प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको हो । दिँउसो १ वजे मध्य वजार स्थित काल्दाइ मिठाइ पसलबाट सुरु भएको आगो फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना तथ...

  • मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा, दुर्घटना रहस्यमै

    काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मदननगरमा विशेष कार्यक्रम आयोजना गरेर शुक्रबार स्मृति दिवस मनाउँदैछ । विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटना...

  • कांग्रेस नैतिकवान र इमान्दारहरुको पार्टी हो: वरिष्ठ नेता रामचन्द्र पौडेल

    २९ बैशाख २०७६, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी नैतिकवान् र इमान्दारहरुको पार्टी भएको दावी गरेका छन्। सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन्। उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्य...

  • कांग्रेसको जागरण अभियान बुधबारदेखि

    काठमाडौं, २०७६ वैशाख २४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरू गर्दैछ। सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ। कांग्रेसले भोलि वैशाख २५ गतेदेखि सुरू हुन...

  • नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख प्रतिपक्षी दलको अवरोधका बी...

  • २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्न तयार छु : देउवा

    विराटनगर। ।। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताए।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे। सभापति देउवाले स्व गिरिजाप्रसाद कोइर...

  • १ बर्षमा बिप्लबका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

    काठमाण्डौ : सरकारले प्रतिवन्ध लगाएपछि प्रहरीले चालु महिना मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका एक सय चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । एक बर्षको अबधिमा सो पार्टीका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भ...

  • जब पूर्व राजा आफैले यूवती संग स्वागतको माला मागे (भिडियो)

    पाँचथर ।। पूर्व राजा ज्ञानेन्द्र शाह पाँचथर आइपुगेका छन् । बेलुकी करिब ६ बजे राजा पाँचथरको सदरमुकाम फिदिम आइपुगेका हुन् । राजा फिदिम आइपुग्दा समर्थहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नाराबाजी गरेका थिए । फिदिमको मनस्वी होटमा बसेका ज्ञानेन्द्र करिव १ सय मिटरको दुरी पैदलै यात्रा गरेर होटल सम्म आएका...

  • पार्टी सुधार्न लागिपरेको छु : महामन्त्री कोइराला

    १३ चैत्र: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उहाँको जिकिर थियो । प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्...

  • सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन :वरिष्ठ नेता नेपाल

    चितवन, १२ चैत: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने...

  • विप्लव लाइ साथ दिदै वैद्यले विज्ञप्ति निकालेपछी (विज्ञप्ती सहित)

    काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) ले विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ । शनिबार साँझ वैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले हालै वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो...

  • बिप्लब पक्राउ परे भने जन्म कैद हुने

    काठमाडौं - प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोष...

  • नारायणगढ–बुटवल सडक विस्तारको शिलान्यास गर्दै विकासको अभियान शुरु भएको प्रधानमन्त्रीको भनाइ

    बुटवल, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताउनुभएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन ...

  • “कांग्रेस हुँ भन्दै कांग्रेसलाइ नै घात गर्नेहरुमाथी कारवाही हुन्छ” (भिडियो) : आङदेम्बे

    पाँचथर ०८, चैत्र ।। पाँचथरे कांग्रेसका नेता भिष्मराज आङदेम्बे नेपाली कांग्रेसको अनुशासन समितिकै संयोजक चयन हुनुभएको छ । लामो समयको छलफलपछि नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको हो। पार्टी मुख्यालयमा सोमबार अबेरसम्म बसेको बैठककले भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको प्रवक्ता विश्‍वप्रकाश शर्...