इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्...
नयाँ कुरो
-
-
संसद्को हिउँदे अधिवेशन मध्यरातिदेखि अन्त्य
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको ...
-
किन झमझमाउँछ हातखुट्टा?
किन झमझमाउँछ हातखुट्टा? प्रश्नः किन झमझमाउँछ हातखुट्टा? डाक्टरलाई कति बेला देखाउने? डा गोपालरमण शर्माको उत्तार धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो। मानसिक रुपमा त्यस्तो महशुस गरेर धेर...
-
चितवनमा सबैको प्यारो नेता हुन मन छ: सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीमा बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताए । ‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध ग...
-
नेप्से परिसूचकमा सुधार, ८८ करोड बढीको कारोबार
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १७.३६ प्रतिशतले बढेर १९०५.६८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ। आज २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको सेयर कारोबार भयो।आज तारागाउँ रिजेन्सीको सेयर मूल्य सर्वाधिक ८ प्रतिशतले बढ...
-
तनहुँ १ मा ३४ हजार ९१८ मतसहित स्वर्णिम वाग्ले विजयी
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी हुनुभएको हो । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन...
-
चितवन २ मा रवि लामिछानेको अग्रता
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि हुनुहुन्छ । ताजा अवस्थामा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ ...
-
उपनिर्वाचन: आवश्यक सामग्रीसहित कर्मचारी मतदानस्थलमा
चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिका...
-
तराईमा गर्मी अत्याधिक बढ्यो, सरकारद्वारा ‘लू’ को चेतावनी
सरकारले तराईमा अत्यधिक गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना सार्वजनिक गर्दै तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै ‘लू’ चल्ने सक्ने भएकाले सावधानि अपनाउन आग्रह गर्नुभएको छ। मन्त्रालयले तातो हावा वा ‘लू’ बाट बच्नका लाग...
-
रास्पा सभापति लामिछानेलाई कारबाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले तत्कालीन गृहमन्त्री रवि लामिछानेले गलत नियतले राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि जारी गरेकाले कारबाही गर्न सरकारसँग माग गरेका ...
-
आज आमाको मुख हेर्ने दिन
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका र...
-
रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।अधिवक्ता युवराज पौडेल सफलले लामिछानेलाई महान्यायाध...
-
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति
सिन्धुपाल्चोकस्थित नेपाल–चीन जोड्ने तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति भएको छ। चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकले नाका खोल्ने विषयमा सहमति गरेको हो। सिन्धुपाल्चोकका डीएसपी रामकुमार यादवले बैठकमा तातोपानी नाका नियमित सञ्चालन, सीमा सुरक्षा तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयमा छलफ...
-
देशभरका ६४ स्थानमा डढेलो
काठमाडौं उपत्यकासहित देशका अधिकांश ठूला सहरमा घाम लागिरहेको छ तर, मौसम धुम्म देखिन्छ। सास फेर्न गाह्रो भएजस्तो हुने, नाकका प्वाल पोल्ने र आँखा पिरपिराए जस्तो हुने क्रम केही दिनदेखि चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलमा प्रदूषणको मात्रा अधिक हुँदा यस्तो भइरहेको हो। देशका विभिन्न स्थानमा डढेलो ल...
-
आजदेखि नयाँ शैक्षिक शत्र सुरु हुँदै
नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्...
-
बेलायत जाँदै राष्ट्रपति रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने भएका छन्। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् । आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । शीतलनिवास स्रोतका अनुसार सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको छ । ...
-
प्रदूषणका कारण काठमाडौँ उपत्यकाको मौसमकाे अवस्था …
काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । डढेलोका कारण अहिले काठमाडौँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ । यस्तै, कीर्तिपुर, ...
-
उद्योग वाणिज्य महासंघ: एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराउनुभयो । कुल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला नगर उपाध्यक्षमा स...
-
उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक (विजयीको नामसहित)
नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो । हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए । एसोसिए...
-
पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै…
पछिल्लो पटक नेपालमा कोरोना संक्रमण पुनः बढ्दै गएको छ। संक्रमण केहि समय हराउने र फेरि पुनः आउने गरिरहेको छ। कोरोना संक्रमणबाट हिजो पनि एकजनाको मृत्यु भएको थियो भने आज पनि थप एक जनाको मृत्यु भएको छ। असोज ८ गतेपछि पहिलो पटक हिजो कोरानाभाइरस सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको थियो । हिजो र आज गरि संक्रमणबाट २ जनाको...
-
आज रास्वपाको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे आजको बैठकमा छलफल हुने भएको छ । पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजे बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । रास्वपा अनुशासन आयो...
-
आज बि.सं. २०७९ चैत २८ गते मङ्गलवारको राशिफल
आजको राशिफल बि.सं. २०७९ चैत २८ गते मङ्गलवार ई.सं.२०२३ अप्रिल ११ नेपाल सम्बत ११४३ चौलागा पञ्चमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा ज्येष्ठा नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक...
-
अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या
ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ। यदि रगतमा क्लटिङ बढी हुँदा थ्रोमोबिसिसको खतरा हुन्छ र यसबाट हृदयाघात हुन सक्छ। ब्लड क्लटिङ भइरहेको छ कि छैन? यसबारे जान्नका लागि हालसम्म चिकित्सा जगतले शरीरबाट र...
-
आज बि.सं. २०७९ चैत २७ गते सोमवारको राशिफल
आजको राशिफल बि.सं. २०७९ चैत २७ गते सोमवार ई.सं.२०२३ अप्रिल १० नेपाल सम्बत ११४३ चौलागा चतुर्थी, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा अनुराधा नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः४५ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चि...
-
रवि लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट ...
-
पेट्रोलको नयाँ मूल्य आजदेखि लागू हुने
नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू हुने भएको छ । हिजो बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको थियो । राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ...
-
आजकाे माैसम……
हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँ...
-
यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका
राष्ट्रिय एकता अभियानले पोखरामा भएको यति एयरलायन्सको एटीआर ७२ विमान दुर्घटनाबारे छानबिन प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गर्न माग गरेको छ । अभियानका अध्यक्ष विनय यादवले विमान दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गरेका हुन् । निवेदनमा सूचनाको हकसम्बन्धी ऐन, २०...
-
आज मिटरब्याज पीडितलाई भेट्दै प्रधानमन्त्री
मिटरब्याज पीडितलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बालुवाटार बोलाउनुभएको छ । महोत्तरी लगायतका जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका पीडितको गुनासो सुन्न प्रधानमत्री प्रचण्डले आज बिहान बालुवाटार बोलाउनुभएको हो । मिटरब्याज पीडितहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरुबाट लिइएको ...
-
मिथिलाञ्चलबासीको महान् पर्व चैती छठ आजदेखि सुरू
मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् । यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 145
- Next Page »





























