पाँचथर १२ भाद्र ।। पाँचथरबाट ¥याप भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय रहेका ¥याप विधामा रहेको “मेरो कथा” बाेलको गित एलेक्स लामाको टिमले सार्बजनिक गरेको हो । गरिवीको पिडा र त्यसबाट सृजित समस्याले सहर पसेको युवाको कथा भिडियोले बोकेको छ ।

विशाल रसाइलिको निर्देशनमा तयार भएको भिडियो मिडिया कनेक्सनले छायांकन गरेको छ भने सञ्जय आचार्यले सम्पादन गरेका हुन् । भिडियोमा नामहाङ लिम्बु, सागर केरुङ, सुजना सारु लगायतका कलाकारलाइ देख्न पाइन्छ । एलेक्स अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको भिडियोले छोटो समयमै उत्कृष्ट प्रतिकृया पाएको छ ।

भिडियो हेर्नुहोला