• दुर्घटनाको कारण मौसम खराबी

    काठमाडौँ, १५ फागुन:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक क...

  • सातै जनाको शव फेला ःमन्त्रीको शव चिन्न सकिने

    काठमाडौँ, १५ फागुन:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको...

  • तापलेजुङ हेलिकप्टर दुर्घटना पुरा विवरण

    ताप्लेजुङ, फाल्गुन १५ गते : हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री सहित ७ जनाको मृत्यु। ताप्लेजुङको फुङलिङ नगरपालिका-१० तारेभीरमा हेलीकोप्टर दुर्घटना हुँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे एयर डाईनेष्टिको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी का...

  • बाबुकुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइँदै

    राँझा, १५ फागुन: बाँकेको डुडुवा गाउँपालिका–५ मा पर्ने बाबुकुवा सिमसार क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाइने भएको छ । नेपालगञ्जको राँझा विमानस्थलदेखि करीब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले पर्यटकीय केन्द्रको लागि आवश्यक संरचना धमाधम निर्माण ...

  • शान्ति खोज्दै लुम्बिनीमा

     रुपन्देही, १५ फागुन: म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्मास्थित मोगोकमा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सर...

  • टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं.

    डोटी, १५ फागुन: नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुन...

  • भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

    काठमाडौं – भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । ...

  • नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

    काठमाडौँ, १४ फागुन:  संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्...

  • हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

    लमही, १४ फागुन : तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइल...

  • सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

    काठमाडौँ, १४ फागुन: नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्त...

  • ८१ वर्षीय वृद्धा बलात्कृत

    म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परि...

  • शुभारम्भ नहुँदै घरबासमा आन्तरिक पर्यटक

    दमौली, १३ फागुन: औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । घरबाससम्बन्धी तालीम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि खुशी भएका छन् । फागुनभित्रै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको घरबासमा देशका विभिन्न ठ...

  • अब सर्वसाधारणले समेत एनसेलकाे शेयर किन्न पाँउने !

    काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ। कम्पनी एेन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहर पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहको कम्पनीले जनाएको छ। ‘हाम्रो तर्फबाट ह...

  • राष्ट्रपति भवन माथी हेलिकप्टर उडाउन नपाइने

    काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ l ‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्...

  • नयाँ नियमकाे तयारिमा सरकार : सरकारी तलब खानेका छाेराछाेरी निजीमा पढ्न नपाउने !

    काठमाडौं ।। सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ क...

  • दाइजाे दिन नसक्दा टिकाटालाे रद्ध, युवतीद्वारा आत्महत्या

    पर्सा ll दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थ...

  • नेपाली जेलमा रहेका शोभराजको कैद छुटबारे सर्वोच्च अदालतद्धारा परमादेश जारी

    काठमाडौँ, १२ फागुन  ।। सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जार...

  • मार्न लगिँदै गरेको ठाउँबाट बचेर आएको स्मरण गर्दै सहिदको सपना पुरा गर्ने अोलीको प्रतिवद्धता

    काठमाडौ ।। गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जङ्गलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमै सुन्नुभएको थियो । उमेरले देवकोटाभन्दा आठ वर्ष कान्छा ओलीले शहीदलाई सम्झँदै आन्दोलनमा गोली लाग्न र मारिनबाट जोगिएको एक पात्रका रुपमा आफूलाई ...

  • यसरी जहाज अपहरण गर्ने प्रयासलाई विफल पारियो

    ढाका, बङ्गलादेश, १२ फागुन : बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्...

  • अन्तराष्ट्रिय संस्थाले पाकिस्तानलाई कालोसूचीमा राख्ने, आर्थिक सहायता रोकिने

    १२ फाल्गुन: अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानले टेरर फण्डिङ रोक्नका लागि पर्याप्त प्रयास नगरेको कालोसूचीमा राख्नसक्ने चेतावनी दिएको छ । एफएटीएफले टेरर फण्डिङ रोक्नका लागि एक्सन प्लानलाई मे महिनासम्मा पूरा गर्नका लागि पाकिस्तानलाई समय तोकिदिएको छ । एफएटीएफले जुन...

  • भूकम्पले क्षति पुगेका ४० हजार घर पुनः निर्माण

     १२ फागुन: नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लि...

  • आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

    भोजपुर, १२ फागुन : पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अ...

  • धर्म परिवर्तन गरौ भन्दै आउनेलाइ गाउँलेले डाँडा कटाए

    कञ्‍चनपुर- गाउँमा गएर क्रिश्चियन धर्म प्रचार गर्दै गरेको अवस्थामा भेटिएका तीन विदेशी र एक नेपालीसहित चार जनालाई कंचनपुरका स्थानीयले लखेटेका छन्। कृष्णपुर नगरपालिका-४ मा शुक्रबार क्रिश्चियन धर्मको प्रचार गरिरहेका दुई युक्रेनी, एक भारतीय र एक नेपालीलाई स्थानीयले लखेटेका हुन्। स्थानीयले नियन्त्रणमा लिएर गाउँको प...

  • सरकारको नयाँ काम अब एक विद्यालय, एक नर्स

    काठमाडाै - यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्व...

  • अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकार डराउनु हुदैन : नेपाल

    काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा आज उहाँले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण ग...

  • नेपालमै अनौठो घटना: सर्पको विषको तस्करी, भारतबाट एक पक्राउ

    झापा : सर्पको विषको तस्करी हुन्छ भन्दा जो कोहीलाइ पत्याउन गाह्रो पर्छ । तर नेपाल–भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भारतर्फ बिषालु सर्पको बिष तस्करी भइरहेको घटना बाहिर आएसंगै यो विश्वासै नलाग्ने घट्ना बाहिरिएको छ । काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बंगाल, दार्जिलिङ जिल्लाको पानीट्यांकी बजारबाट एक नेपाली ...

  • विकासमा सरकारको अर्को छलाङ “गौतमबुद्ध विमानस्थलमा भदौदेखि व्यावसायिक उडान”

    काठमाडौँ, ११ फागुन : सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसक...

  • मुलुककै नमुना विद्यालयः जहाँ दौरा सुरुवाल र चौबन्दी चोलीमा सजिन्छन विद्यार्थी

    पाँचथर। सदरमुकाम फिदिमदेखि करिव ३८ किलोमिटर टाढा भारतको पश्चिम बङ्गालसंग सिमाना जोडिएको पाँचथरको दुर्गम गाविस सिदिन–२, दबाइपानीमा रहेको दीपज्योति प्राविमा पुग्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ– यस्तो दुर्गमा गाउँमा पनि यति सुन्दर विद्यालय रहेछ भनेर । स्थानीयस्तरमा सहजै उपलब्ध हुने काठको प्रयोग गरेर बनाइएको चिटिक्क परेको...

  • विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

    १० फागुन:  भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय ज...

  • बेलायत र अष्ट्रियाद्वारा नेपालको सराहना

    काठमाडौँ ।। संयुक्त अधिराज्य र अष्ट्रियाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले अघि बढाएका नीति, योजना तथा कार्यक्रमको सराहना गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल तथा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आ...