माया

गजल

सिमितता लाइ पार गर्दै जब त्यो खुल्ला आकाश मा रमाउन थाले
अनि माया बल्ल बुझे

जब आफुलाइ केही परिबर्तन गर्दै प्रकृति संग रम्न सिके
तब माया बल्ल बुझे

टुकृयेको मुटु लाइ जोडेर हेरे
तब माया बल्ल बुझे

मायाकै लागि बगेका कयौं आशुहरु
आज बल्ल हासो मा बदल्न थाले

अरुबाट पाउने मायामा स्वार्थ हुन्छ रे
तेसैले आफैले आफैलाई माया गरेर हेरे तब माया बल्ल बुझे ।।

ज्याेति भण्डारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार