पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ ! चित्त बुझे एक शेयर गर्नुहोला पुरुष र महिलामा को उत्कृष्ट ?

समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।

पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ? म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन ।

शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।संसारमा लि· भेद किन भएको होला ? संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ ।

जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ?

पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।

पुरुषविना महिलाले मात्र संसार चल्छ ? पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

याे पनि / माइत जान आँटेकी श्रीमतीले श्रीमानलाइ लेखेको पत्र, विवाहितले नछुटाइकन हेर्नुहोस्

म अफिसमा थिए श्रीमतिजी को माइत जाने दिन थियो फोन गरेर भनिन ‘म माइत हिडे आफ्नो ख्याल गर्नु’ । जब साझ घर पुगे टिभिमा एउटा पर्ची चिप्काइएको थियो जस्मा लेखिएको थियो ।

१. साथिहरुलाइ घर बोलाएर घरलाइ कवाड खाना बनाउने काम नगर्नु अगिल्लो पल्ट ४ वटा खाली बोतल सोफाको मुनि सफा गर्दा भेटेको थिए ।

२. खाना सकेसम्म घरमै बनाउनु अल्छी लागे होटल मा खाएर आउनु बाहिर बाट घरमा लेराएर दुनियालाइ जम्मा गरेर नखुवाउनु अगिल्लो पल्ट खाटको मुनि पिज्जा को ४ वटा बिल भेट्टाको थिए।

३. चस्मा ऐना झुन्डाएको किलामा झुन्डाइदिएको छु अगिल्लो पल्ट फ्रीज मा भेटेको थिए।

४. काम गर्नी केटिको तलब दिसकेको छु फोकट मा सोधी सोधी माया जताउनु पर्ने जरुरत छैन।

५. बिहान बिहान उठेर छिमेकी हरुलाइ डिस्टर्ब गरि गरि पत्रीका आयो की आएन सोध्नु जरुरी छैन हाम्रो पेपर वाला अरुभन्दा अलग छ अनि दूध अनि लौन्ड्री वाला पनि‘।

६. तपाईंको अन्डरवेयर दराज को तल्लो ड्रोएर मा राखिदिएकी छु छोरा हरुको माथिल्लो ड्रोएर मा छ अगिल्लो पल्ट जस्तो छोराको कट्टु लगाएर नहिड्नु।

७. तपाइको सबै रिपोर्ट नर्मल छ। पटक पटक त्यो लेडि डक्टर कोमा जानुपर्ने कुनै जरुरत छैन।

८. मेरो बैनी अनि भाउजुको जन्मदिन अगिल्लो महिना गैसको राती फोन गरि गरि विस गर्नुको कुनै अर्थ छैन फोन नगर्नु।

९. वाइफाइ को पासवर्ड चेन्ज गरिदिएकी छु राती चाडै सुत्नु।

१०. म छैन भनेर खुसी हुनुपर्नी कुनै जरुरत छैन किनकी मिसेस पान्डे, मिसेस कार्की, मिसेस तिवारी सबै कुन्नी कता टुरमा जाने वाला छन।

११. चिनी चियापत्ती कफि माग्नी बहाना लिएर त्यो नखरमाउलि छिमेकिको घर जान जरुरी छैन सबैचिज मैले लेराएर राखिदिएकी छु।

१२. छिमेकी भाउजू लाई दिदि को नजरले हेर्नू पहिला जस्तो हासी मजाक ठटेउली गरेको सुनेभने के हुन्छ थाहा नै होला।

१३. अगाडि चोक को किराना पसलेको बुहारी उमेरमा तपाईं भन्दा धेरै सानि छ उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हर्कत नगर्नु।

ताजा समाचार बाट