पाँचथर ।। गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र गायिका योजना पुरीको आवाज रहेको “आउन माया भेटौ न हाट बजारैमा” बोलको गित सार्बजनिक गरिएको छ । अम्बिका गुरुङको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । दरबारको परिवेश भन्दा बाहिरको संसार नदेखेकी राजकुमारी (सृष्टि खड्का) जब हाट बजार हेर्न आफ्ना सुसारे हरु सहित पुग्छिन, एउटा साधारण युवा (पुष्प खड्का) उनको रुपमा मोहित भएको कथा भिडियोमा हेर्न पाइन्छ ।

निकै आकर्षक शैलीमा तयार गरिएको भिडियो हेर्नुहोस