काठमाण्डौ : यतिबेला नेपाली दर्शकले अत्याधिक रुचाएको “आयंका” जोडी इन्डोनेसियाको बालीमा रमाइरहेको छ । नेपालकी सर्बाधिक ब्यस्त नायिका प्रियंका कार्की उनका हुनेवाला पती तथा नायक अायुस्मान देशराज जोसी संग “भ्याकेसन मुड” मा बाली पुगेकी हुन् । तस्विरमा हेर्नुहोस अायंका जोडीको बाली रोमान्स

 

 

 

तस्वीरहरु : प्रियंका कार्की र अायुष्मानको इन्स्टाग्राम