पाँचथर ।। जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ३ मा एक महिलाले मुसा मार्न प्रयोग गर्ने विषादी सेवन गरेकी छिन् । स्थानीय २५ बर्षिया राइ थरकी यूवतीले मुसा मार्न प्रयोग गरिने विषादी सेवग गरेकी प्रहरीले जनाएको छ । विषादीको सेवन पश्चात उनलाइ उनकी काकी सासुले छटपटाइ रहेको अवस्थामा देखेकी थिइन् ।
तत्कालै उनलाइ थप उपचारको लागी इलाम लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछी झापा तर्फ रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । विषादी सेवनको काँरण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।