काठमाण्डौ । १५ चैत्र ।। विवेकशिल नेपालीकी रञ्जु दर्शनाले मेलम्ची खानेपानी को विषयमा अख्तियारमा उजुरी दिएपछी खानेपानी तथा सरसफाइ मन्त्रि विना मगरले विज्ञप्ती जारी गरेर त्यसको प्रतिउत्तर दिएकी छिन् । यो नियोजित र पुर्वाग्रह राखेर दिइएको उजुरी भएको उनको टिप्पणी छ ।
उनले विज्ञप्ती मार्फतनै मेलम्चीमा भएको कमीकमजोरीको विषयमा आफु दोषी सावित भए जस्तो सुकै सजाय भोग्न पनी तयार रहेको तर आफु निर्दोश सावित भए चरित्र हत्याको जिम्मेवारी रञ्जु दर्शनाले लिन सक्छिन भन्ने प्रश्न गरेकी छिन् ? भिडियोमा हेर्नुहोस खास कुरो के हो ?






















