आफैले म मरेको छैन भन्दै स्पष्टीकरण दिदाको त्यो दिन !

गत फाल्गुण १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री रबिन्द्र अधिकारी सहति ७ जनाको मृत्यू भएको घटनाले सिंगो मुलुकलाई स्तब्ध तुल्यायो । फाल्गुण १५ गते नेपाली इतिहाँसमा एउटा कालो दिनको रुपमा अविष्मरणीय बनेर गएको छ । देशका होनाहार यूवा नेता सहित ब्यावसायी तथा अन्य थुप्रै जिम्मेवार ब्यक्तिको निधनले मुलुकलाई अपुरणिय क्षती पुगेको छ ।

मृत्यूहुनेहरु त सबैलाई रुवाएर गए तर जो जिउदै हुदा आफनै श्रद्धाञ्जली आफैले पढे अनी म मरेको छैन भन्दै स्पष्टिकरण दिइरहनु प¥यो उनिहरुको लागी समेत फाल्गुण १५ को त्यो घटना अविश्मरणिय बनेको छ । थप जानकारी भिडियोमा हेर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार