
दलित समुदायमा पर्ने कामी जातीले घरेलु हतियार बनाउन चलाउने आरन व्यवसाय कथित ठुला जातीले गर्न हुँदैन भन्ने भ्रम चिर्न सफल भएको छ पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्वर ६ का धनबहादुर राईको परिवार ।
सत प्रतिसत स्थानीय कृषि पेशामा आश्रित रहेको यो स्थानबाट परम्परा देखि घरेलु हतियार बनाउने बिश्वकर्मा ( कामी ) जातीले व्यवसाय छोडेसँगै आरन चलाउन थालेका राईको परिवारले कुनै काम सानो र ठुलो हुँदैन ।
जाती बिशेषले गर्ने कामको प्रकृति नै फरक हुन्छ भन्ने सामाजिक अन्धबिश्वास पनि तोडिदिएको छ । थप बिवरण को लागी भिडियो हेर्नुहोला