
नयाँ कुरो समाचार
गोजिमा दाम छैन, मेरो गोजिमा दाम छैन अनि चिरविर चिरविर चाँचरी जस्ता गित गाउने बाल कलाकार कस्ती होलिन ? यो सबैको चासोको विषय बन्दै आइरहेको छ । गायक तथा संगितकार राजनराज शिवाकोटी सबैले सुनेको नाम हो । सुर्के थैली खै ? कुटुमा कुटु, चिरविर चिरविर चाँचरी लगायतका दर्जनौ हिट गीतहरु नेपाली सांगितीक आकाशमा दिइसकेका गायक तथा संगितकार राजराज शिवाकोटी की छोरी ग्रिस्मा शिवाकोटी ले समेत गोजिमा दाम छैन, चिरविर चिरविर चाँचरी लगायतका हिट नम्बर हरु दिइसकेकी छन् । कक्षा ४ मा पढ्दै गरेकी यि बाल कलाकारको अहिले सम्म मिडिया भन्दा धेरै टाढा थिइन् । थुप्रै ठाउँमा स्टेज प्रस्तुती दिइसकेकी बाल गायिका ग्रिस्मा शिवाकोटीको पहिलो अन्र्तबार्ता भिडियोमा हेर्नुहोस ….