• आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदै

    आज डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो...

  • नयाँ दम्पतीका लागि सुरक्षित र समयमै गर्भधारणका सूत्र

    २०७६, १ पुष मंगलवार : यो समय विवाहको हो । विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आउन थाल्छ कि खुसीको खबर कहिले सुन्न पाइन्छ ? अर्थात दुलहीको गर्भ कहिशले बस्छ । हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई जन्मदिन चाहान्छन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना...

  • काग तिहार | धनवन्तरी जयन्ती | यस्यता छन् महत्व र मान्यता……

    वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिह...

  • नेपाल टेलिकमले ल्यायो नयाँ अफर, NTC प्रयोगकर्तालाइ फाइदा पुग्ने

    काठमाडौं ।। नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले...

  • नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी, जानकारीको लागी १ शेयर गरौ ….

    नेपाल टेलिकमका ग्राहकलाई जानकारी :  मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस ।  आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस ।  कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस ।  डाटा प्याक खरिद गर्न *1415*1# डायल गर्नुहोस ।  भ्वाइस प्याक खरिद गर्न *1415*4# डायल गर्नुहोस...

  • फेसबुकमा अहिले सम्मकै ठुलो समस्या

    फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन्। नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ। के हो कारण? फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक ग...

  • वल्र्डलिंकले निःशुल्क इन्टरनेट सेवा दिने

    काठमाडौँ, २७ फागुन: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानक...

  • विश्वलाइ आश्चार्यमा पारेकाे सामसुङकाे पट्याउन मिल्ने फाेनका यस्ता छन विशेषता

    सन फ्रान्सिस्को (अमेरिका) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले पट्याउन मिल्ने (फोल्डेबल) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा बुधवार सो फोन सार्वजनिक गरेको हो । ग्यालेक्सी फोल्ड नामक यो फोनलाई स्मार्टफोन र ट्याबलेट दुबैका रुपमा चलाउन मिल्छ । पट्या...

  • सामसुङले ल्यायो यस्तो अनौठो फोन, जस्लाइ दोबार्न समेत सकिने

    बीबीसी । लामो समयदेखि चर्चामा रहेको फोल्डेबल फोन, सामसङले ‘द ग्यालेक्सी फोल्ड’ को नाममा सार्वजानिक गरेको छ र यसका साथै फाइभजी ग्यालेक्सी एस–टेन ह्यान्डसेट र तीनवटा अन्य ग्यालेक्सी एस–टेन मोबाइल पनि सार्वजनिक गरेको हो । उक्त फोल्डेबल अर्थात खुम्चाउन सकिने फोन अपेक्षा गरिए भन्दा अगाडि, दुई महिनामै बिक्रीका लागि बजारमा उप...

  • सामाजिक सञ्जालले पुर्याउला है जेलमा !

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न...

  • फेसबुक र ट्वीटर बन्द गर्ने तयारीमा सरकार !

    फागुन ३ – पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति , धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकार आक्रमक बन्ने भएको छ । यसैक्रममा सरकारले नेपालमा दर्ता नगरे वा कार्यालय ...

  • लक्की, डिक्की र निक्कीको आत्मकथा

    चिप्लेढुङ्गा, १ फागुन : पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् । लेखककी आमा लीलामायाको वार्षिक पुण्यतिथिमा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा साहित्यकार सरुभक्तले उक्त कृतिले...

  • भारत र चीनमा पनि नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोग गर्न सकिने !

    काठमाडौँ, -नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । ...

  • सेवाको नाममा ठगिरहेका हुन् त गुगलजस्ता कम्पनीले ?

    अहिलेको डिजिटल युगमा जब सूचना शक्ति हो भने के गुगललाई अहिले दुनियाको सबैभन्दा शक्तिशाली कम्पनी भन्न सकिएला ? हो, वास्तवमा गुगलसँग विश्वमा अरु कुनैपनि कम्पनीसँग भन्दा धेरै जानकारीहरु छन् र त्यस्ता जानकारीहरुलाई उसले डिजिटलाइज गरेको छ, विश्लेषण गरेको छ र पेश गरेको छ । सायद तपाइँको बारेमा तपाइँ आफूलाई जति थाहा छ त्य...

  • वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

    बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् । विश्वविद्यालयको इ...

  • गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

    गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् । शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्...