नयाँ कुरो समाचार ।। गीतकार पदम निरौलाको शब्द रचना रहेको “केही मिठो तिरस्कार देउ” बोलको गीत सार्बजनिक भएको छ ।
एशियन थाइफुड्स प्रालीका म्यानेजर समेत रहेका निरौलाको रचना रहेको गीतमा संजिव भूर्तेलको स्वर रहेको छ । अशोक थापाको एरेञ्जमा सन्देश बाराकोटी, अस्मिता ओली र सबुनम लिम्बूको मुख्य अभिनय रहेको छ ।
समसामयिक विषय र सामाजिक कथामा आधारित म्युजिक भिडियोले गीतलाइ न्याय गरेको छ । भिडियोमा अधिंकाश दर्शकले सकारात्मक प्रतिकृया दिएका छन् ।
“केही मिठो तिरस्कार” को म्युजिक भिडीयोलाइ ओ एस आर डिजिटल युट्युब च्यानल बाट हेर्न सकिन्छ ।
हेर्नुहोस गीतको भिडियो