
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २६ लाख ९२ हजार मट कटाएको छ भने कांग्रेसले २५ लाख ४६ हजार धेरै मतका साथ दोस्रो स्थानमा छ ।
यस्तै माओवादी केन्द्रको ११ लाख ४३ हजार मत कटाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार धेरै मत पाएको छ ।
यस्तै राप्रपाको ५ लाख ६९ हजार मत धेरै छ भने जसपाले ३ लाख ८८ हजार मत कटाएको छ । जनमत पार्टीले ३ लाख ४६ हजार धेरै मत पाएको छ ।
यस्तै नेकपा एसले २ लाख ८१ हजार मतका साथ सबैभन्दा पछाडि रहेको छ ।