काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन)ले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उमेदवार बालेन्द्र साहले १४ हजार ४४५ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ७८५२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ६९०० मत प्राप्त गरेकी छन् ।






















