नेकपा एमालेका अध्यक्षमा पुन: ओली

नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् ।

उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार