ज्याेति प्रभा भण्डारी ।। नेपाली कांग्रेस ‘प्रदे सभा ख’ को सभापतिमा मैया श्रेष्ठ विजयी हुनुभएको छ।
५०५ मध्ये ४ सय ९७ जनाले गरेको मत परिणाममा आफ्ना प्रतिश्पर्धी नगेन्द्र कुमार लामा लाइ पराजित गर्दै मैया श्रेष्ठ (लावती) विजयी हुनुभएको हाे ।
मत परिणाम पुरा विवरण
भापति:- १ जना
१) नगेन्द्र कुमार लामा – २०९
२) मैया श्रेष्ठ (लावती) – २७३(विजयी)
उपसभापति :- २ जना
१) गणेश मिश्र – ११२
२)(जितेन्द्र)जित बहादुर भण्डारी – २७४(विजयी)
३)(तेजु)तेज बहादुर चेम्जोङ – २९१(विजयी)
४) महेन्द्र कुमार आङ्देम्बे – १८६
निर्विरोध निर्वाचित सचिव : २ जना
१)भरत तुम्वापो
२)भक्त लावती
सहसचिव:- २ जना
१) गोपाल घिमिरे – १८०
२) ज्योति प्रभा भण्डारी (लुइँटेल) – २७२(विजयी)
३) नरेन्द्र शेर्मा – २४२(विजयी)
४) भीम प्रसाद हुँमागाई – १४५






















