ज्योती भण्डारी ।। पाँचथर २ महिनादेखी जारी निशेधआज्ञा केही खुकुलो बनाइएको छ ।
आज बसेको DCCMC को वैठकले निशेधाज्ञालाइ केही सहज बनाउने निर्णय गरेको हो ।
यो भन्दा अगाडी दिउसो १२ बजे सम्म सञ्चालन हुदै आएका पसलहरु अब १ बजे सम्म खुल्न पाउने छन भने जिल्ला भित्र जोर विजोर प्रणालीमा सवारी साधन सञ्चालन हुन दिने आजको DCCMC वैठकले निर्णय गरेको छ ।
निर्णयको पुरा पाठ हेर्नुहोस