नयाँ कुरो समाचार ।। पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ७९ वर्षीय वृद्ध टेकबहादुर इङ्वाको ह’त्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरियो।
धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो।
त्यस पश्चात नेपाल प्रहरीको क्राइम विभागबाट टोली आएर समेत अनुसन्धान गर्यो तर अहिले सम्म नतिजा के ?
हेर्नुहोस भिडियो रिपोर्ट ..
(यो भिडियो रिपोर्ट ह’त्या भएको पाँचाै दिनमा तयार गरिएको हो । हाल ह’त्या भएको २ हप्ता पुगिसकेको छ)