सरकारले कोरोना भाइरस (कोभिड १९)सम्बन्धी उपचार गर्न सकिने देशैभरका अस्पतालको सूची सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचीमा काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ ।
यस्तै प्रदेशहरूका अस्पताल पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रदेश नं. एक
–मेची अस्पताल
–उदयपुर अस्पताल
प्रदेश नं. दुई
–जनकपुर अस्पताल
–बारा अस्पताल
प्रदेश नं. तीन
–भक्तपुर अस्पताल
–सिन्धुली अस्पताल
गण्डकी प्रदेश
–धौलागिरी अस्पताल
–गोरखा अस्पताल
प्रदेश नं. पाँच
–लुम्बिनी अस्पताल
–तम्घास अस्पताल
कर्णाली प्रदेश
–सुर्खेत अस्पताल
–दैलेख अस्पताल
सुदूरपश्चिम प्रदेश
–सेती अस्पताल
–महाकाली अस्पताल from:radionrn






















