हेर्दा हेर्दै पहिरोले गाउँ बगायो, सेनाले कसरी गर्यो त उद्धार ? नाटकिय अभ्याष (भिडियो सहित)

पाँचथर ।। हेर्दा हेर्दै ठुलो बर्षा हुन्छ, पानी दर्किन थाल्छ अनी पहिरोको जोखिममा रहेको एउटा बस्तीनै बगाउने गगरी माथीबाट पहिरो आउँछ । गाउँलहरु चिच्याउन थाल्छन्, कोलाहल मचिन्छ, कोही घाइते हुन्छन् कसैको मृत्यू हुन्छ, अनी सुरक्षा निकायमा खबर पुग्छ र सुरक्षा निकायको टोलिले आफ्नो कला र कौशलता प्रदर्शन गर्दै घाइतको उद्धार गरी सुरक्षित स्थल तर्फ पुर्याउछन ।

जिल्ला प्रशासन कार्यालय विपद् व्यवस्थापन समितिको संयोजन तथा पाँचथर उद्योग वाणिज्य संघ, फिदिम नगरपालिका वडा नं. ४ र २, भैरवी दल गण ओदिन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय र नेपाल रेडक्रस, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायतको सहकार्यमा पहिरो गएको समयमा गरीने उद्धार, घाईतेहरुको उपचार, प्रभावित हरुलाई राहात संकलन तथा वितरण र पुनः स्थापना सम्वन्धमा पुर्व तयारी अभ्यास भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार