डाक्टर सहतिको टोली प्रमिला शिवाको घरमा, समर्पितले आमाको निशुल्क उपचार गरिदिने (भिडियो रिपोर्ट)

पाँचथर
किशोर अवस्थामै विवाह गरेको अनी श्रीमानले छाडेर हिडेको भनिएकी किशोरी प्रमिला शिवाको घरमा समर्पित अस्पतालका डाक्टर सहितको टोली पुगेको छ । प्रसुती बेथामा छटपटाइरहेको बेला प्रमिला शिवाले आमा पानीमै डुब्नुभयो होला, आमाका हात खुट्टानै चल्दैनन् भनेको विषयलाई आफुहरुले गम्भिरताका साथ लिएको समर्पित अस्पतालका सञ्चाकहरुले बताएका छन् । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत प्रमिला शिवाकी आमाको आफ्नो अस्पतालमा हुन सक्ने उपचार निशुल्क गरिदिने अस्पतालले जनाएको छ ।

यसको लागी अर्थोपेडिक सर्जन डाक्टर सहितको टोली प्रमिला शिवाको घर सम्मै पुगेको छ । भिडियोमा हेर्नुहोस प्रमिला शिवाको पारिवारिक अवस्था र आमाको अवस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार