विभत्स हत्या काण्ड भएको २० दिन पछी, आरुबोटे पुग्दा (भिडियो रिपोर्ट)

पाँचथर २७ जेष्ठ ।। नौं जनाको निर्मम हत्या भएपछि जिल्लाको मिक्लाजुङ गाँउपालिका– ३ आरुबोटेमा अचेल घर बाहिर सुत्ने काम बन्द भएको छ। यतिमात्र हैनकि हरेक घरमा ढोका र झ्यालमा आग्लो (ढोका अड्याउने) थपिएका छन्। यहाँका बासिन्दाका अनुसार जवर्जस्ती घरमा कोहि नछिरोस भनेर ढोकामा आग्ला थपिएका हुन।

आग्लो, छिर्केनी फेर्ने, घरका ढोका– झ्याल बलियो बनाउने, घर वरीपरी पनि सुरक्षाकालागि वाल लगाउने लगायतका कामहरु भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार