पाँचथर ।। रवी लामिछाने यतिबेला चितवनको हिरासतमा रहेका छन् । उनका पूर्व सहकर्मी शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा उनि माथी अनुसन्धान भैरहेको छ । अदालतमा विचाराधिन मुद्धालाई प्रभाव पार्न खोजेको भन्ने आरोप समेत उनका समर्थकहरुलाई लागिरहेको छ । चितवनबाट प्रहरीले उनका केही समर्थकलाई नियन्त्रमा समेत लिएको छ तर पनी देशैभर उनको समर्थमा आन्दोलनको क्रम भने रोकिएको छैन् ।

यसैविच सुदुर पूर्वी जिल्ला पाँचथरमा समेत पहिलो पल्ट सयौको संख्यामा सर्वसाधारणहरु रवीलामिछानेको पक्षमा सडकमा ओर्लिएका छन् । हेर्नुहोस भिडियो