बाल्यकालमा तपाँइ हामी सबैले ए बाट एकतारे भनेरे धेरै पल्ट पढ्यौ होला, यो एकतारे भनेको के होला ? कसरी बन्छ कसरी बजाउने थाहा पाउनको लागी भिडियोमा हेर्नुहोला