भरतपुरमा रेनुकाे अग्रता, विजय फराकिलो मत अन्तरले पछाडि

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ सयको अग्रता लिएकी छन्।

पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई फराकिलो मत अन्तरले पछाडि पारेकी हुन्।

रेनुले ९ हजार ४ सय ५ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ८ हजार ३७ पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २ सय ४८ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार