नयाँकुरो समाचार : पाँचथरको कुम्मायक गाउपालिका अध्यक्षमा नेपाली कांग्रेका बमप्रसाद लावती निर्वाचित भएका छन ।
प्रतिश्पर्धी एमालेका भिमप्रसाद सम्वाहाम्फेलाई १२३ मतान्तरले हराँउदै लावती विजयी भएका हुन ।
आइतवार मध्यराती सम्पन्न भएका भएको मत गणनाको अन्तिम परिणाम अनुसार लावतीले ३०५७ मत प्राप्त गर्दा सम्वाहाम्फेले २९०० मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा एमालेकी सिता आचार्यलाइलाई २४ मतले हराँउदै नेकपा माओवादी केन्द्रका महेन्द्रवहादुर खड्का निर्वाचित भएका छन ।
खड्काले २७५८ मत प्राप्त गर्दा आचार्यले २७३० मत पाएकी छिन ।
कुम्मायक गाउँपालिकाका वडाध्यक्षहरुमा वडा नं १ – देवेन्द्रकुमार लाओती गठबन्धन, जसपा बाट विजयी भएका छन् । वडा नं २ – बालकृष्ण शेर्मा गठबन्धन, एकीकृत समाजवादी
वडा नं ३ – बावुराम कार्की नेकपा एमाले वडा नं ४ – फगेन्द्रकुमार सम्बाहाम्फे नेकपा एमाले वडा न ५ निर्मलराज घिमिरे नेकपा एमाले बाट विजयी भएका छन् ।
यस्तो छ कुम्मायक गाउँपालिकाको अन्तिम मत परिणाम























