स्थानीय तह निर्वाचन: ८२ हजार भन्दा बढीको मनोनयन दर्ता, कुन प्रदेशमा कति ?

स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्।

जस मध्ये नगर प्रमुखमा २ हजार ३ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा २ हजार ४ सय ४७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

कुन प्रदेशमा कति ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार