जनता समाजवादी पार्टीले संघीय परिषदकाे बैठक फागु २८ गते बोलाएको छ ।
काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने कार्यालय प्रमुख अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






















