खुर्सानी खाँदाको फाइदा यस्तो छ

तपाईं हामीले दैनिक रुपमा भान्छामा प्रयोग गर्ने खुर्सानीको महत्व सबैलाई थाहा नहुन सक्छ । के छन् त यसका फाइदाः

— शरीरका जोर्नीहरु दुखाइ कम गर्छ ।
— पाचन प्रणालीलाई राम्रो गराउँछ ।
— माइग्रेनका रोगीलाई अति उपयोगी हुन्छ ।
— खुर्सानी भिटामिन ब्, द्य, ऋ र भ् को राम्रो श्रोत हो ।
— तेल वा घ्युमा डढाएर सागपात वा दालमा राखेर थोरै खाँदा आँखालाई तेजिलो बनाउँछ ।
— हैजा लाग्दा यसोको थोरै रस पिउनाले फाइदा गर्छ ।
— यसले शरीरमा गर्भी उत्पन्न गराउँछ ।
— यसको दैनिक प्रयोगले मानिसलाई बुढौलीपन घटाउँछ ।

साभारः ‘मेरो डाक्टर’ पुस्तकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार