११ जेठ २०७६ (May.25) शनिवार आजको राशिफल

मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । लाभदायक तर खर्चिलो यात्रा रहला । आँटेको कार्य पुरा हुनेछ ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अचल सम्पत्ति हात पर्ने योगछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० रोकिएको धन पाइएला । राजनीति अधिकारमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० पारिवारिक सद्भाव बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० पदोन्नतीको सम्भावना प्रवलछ । राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल)(Hamro Patro)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार