मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक चिन्ता वढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझमा पैशा खर्च हुने योगछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । नयाँ कार्यको थालनी होला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रेममा मधुरता छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्र बाट सहयोग मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टनरबाट सहयोग मिल्नेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टनरबाट सहयोग मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
महत्वपूर्ण अवसर गुम्न सक्छ । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नजिकको मित्रसँग भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमाभने खर्च बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो