आज – ३० फाल्गुण २०७५ बिहिवारको राशिफल : यो हप्ताको साप्ताहिक राशिफल हेर्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पुनर्मिलनको योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कर्कट
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
वैदेशिक क्षेत्र कमजोर रहला । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारमा सुख सन्तोष छाउनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
जोश जाँगर र हिम्मत वढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । परिवारिक सद्भावपनि बढ्नेछ ।