• गणेशजीको पुजा गर्दा यि उपाय अपनाउनुहोस् तपाईका दिन सुध्रिनेछन्

    एजेन्सी । गरिबी टाढा भगाउनको लागी सबैले सोचीरहेका हुन्छन् । तर धेरैले यो समस्याबाट पार पाउन सकिरहेका हुँदैनन् । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आएको खण्डमा बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष प...