• सिन्धुलीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (तस्वीर हरु)

    याम चाैलागाँइ सिन्धुली – फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांग सिन्धुलीमा आज भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परी घाईते भएका मध्य १ जनाको उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ बर्षि...