• कोरोना संक्रमणबाट फाल्गुनन्दका ७४ वर्षिय वृद्धको मृ’त्यु

    युद्धबहादुर बोहोरा ।। पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ फाक्तेप स्थित डाँडागाँउ निवासी ७४ वर्षिय एक वृद्धको कोरोना संक्रमणबाट मृ'त्यु भएको छ । मंगलबार विहान उनको स्वास्थ्यमा समस्या आएपछि विर्तामोडको विर्तासीटी हस्पिटल लगिएको थियो । विगत लामो समय देखि दम र उच्च रक्तचापको समस्याबाट ग्रसित उनलाई हस्पिटलमा ज...