आज लक्ष्मीपूजा /लक्ष्मी पूजाको दिन भुलेर पनि नगर्नुस् यी १८ काम
आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।
लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पुर्...