आज ०३ माघ २०७७ (Jan.16) शनिवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनमिल्ने प्यारोसाथी संग भेट होला । नयाँ काम सुरु गर्ने मौका छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सौन्द...