संसदमा प्रधानमन्त्रीको घोषणा : अब लिम्पियाधुरा ओझेलमा पर्ने छैन, हाम्रो भूभाग फिर्ता लिएर छाड्छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई फिर्ता लिएर छाड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले अब यो विषय टुंगोमा पुर्‍याएरै छाड्ने अठोट गर...

लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालत लैजाने बेला भएको छैन:- प्रचण्ड

बैशाख २८, २०७७: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजक...

भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भयोः विप्लव समूह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भूभागमा भारतले खुलेआम बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको टिप्पणी गरेको छ। विप्लव नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्...

नेपालमा कोरोना संक्रमणको भयावह अवस्था आउन सक्छ, सजग रहौं : प्रधानमन्त्री ओली

बैशाख २५, २०७७: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सतर्क रहन अपिल गरेका छन् । बुद्ध जयन्तीका अवसरमा एक भिडिय सन्देश जारी गर्दै विश्व शान...

प्रधानमन्त्री ओली भन्छन्ः भारतबाट कोरोना नभित्र्याऊँ, सीमानामा कडाइ गरौं

२०७७, २१ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभएको छ। भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा भएको...

नेकपा नेताहरु आज पनि विहानैदेखि गोप्य बैठकमा

आन्तरिक विवादमा नराम्रोसँग फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु आज पनि विहानैदेखि छलफलमा सक्रिय भएका छन् । पार्टी सचिवालयको बैठक भोली बस्ने तय भएकाले नेताहरु आज विहानैदेखि सक्रिय भएका हुन् । पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दा...

नेकपा सचिवालय बैठक आज बस्ने

बैशाख १७, २०७७: गत सोमबार जारी भएका दुई अध्यादेश फिर्ता लिइसक्दा पनि विवाद मत्थर नभएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबारका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण...

राजीनामा दिन्‍न : प्रधानमन्‍त्री ओली

बैशाख १६, २०७७: प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दि...

अन्तत प्रधानमन्त्रीले भने : अध्यादेश फिर्ता लिन्छु

२०७७ वैशाख ११: पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक...

बैठक बस्दा बस्दै राष्ट्रपतीले अध्यादेश जारी गरेपछी बैठक नसकिदै उठे सचिवालय सदस्यहरु

काठमाण्डौ ।। सरकारले दल विभाजन र संवैधानिक परिषद सम्बन्धि दुई अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । यस बारेमा सोमवार साझ बसेको आकास्मिक सचिवालय बैठकमा नेताहरुबीच छलफल हुँदाहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश ज...