सुरु भयो नेपाल आइडल, के छन विशेषता ??
गायन रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो संस्करण यही बिहीबारदेखि एपी वान एचडी टेलिभिजनमा प्रसारण सुरु भएको छ । चार हजारभन्दा बढी प्रतियोगीबाट छानिएर करिब सय जना तेस्रो नेपाल आइडल बन्ने स्पर्धामा सहभागी भएका छन् ।
हिजोआज नेपाल आइडलका निर्देशकहरूलाई च...