विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको आज बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५÷५ करोड ऋण सहायता दिने प्रस्ताव अ...
आर्थिक कुरो
-
-
सरकारका योजनाबाट प्राविधिकलाई दश प्रतिशत कमिशन
सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ । प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आरोप रहेको छ । प्राविधिकहरुले योजनाको स्थलगत अनुुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाइएको छ । प्रदेशको जिल्ला डिभिजन वन कार्यालय बाजुराअन्र्तगत पर्य...
-
फाल्गुनन्द गाउँपालिकाको शिलबन्दी दरभाउ पत्र खोलिने सुचना ।।
...
-
बाणिज्य संघद्वारा स्थापित “फुड बैंकमा” दाताको रुची बढ्दो (सुची सहित)
पाँचथर ।। जिल्लाका आठै स्थानीय तहलाइ खाद्य सामाग्री उपलब्ध गराउने उद्देश्यले स्थापना भएको फुड बैंकमा सहयाेग दाताकाे रुची बढ्दो पाइएको छ । लकडाउनका कारण जीविको पार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा ‘फुड बैंक’ स्थापना गरिएको हो । पाँचथर उद्योग वाणिज्य सङ्घले स्थापना गरेको यस्तो "सामाग्री संकलन केन्द्र" मा ख...
-
एउटै बोकाको तौल १७० किलो !
काठमाडौं । सामान्यतया बोका र खसीको तौल ४५/५० किलो ग्राम मात्रै हुन्छ भनिन्छ। तर, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ११ डिभर्नामा १७० किलोको बोका फेला परेको खबर आजको कारोबार दैनिकमा अर्घाखाँचीबाट घनश्याम पौडेलले लेखेका छन्। स्थानीय कृषकले तीन वर्षअघि अस्टे«लियाबाट ३ लाख रुपैयाँमा खरिद गरेर ल्याएको बोयर जातको बोकाको ...
-
मध्यम वर्गलाई बैंकबाट ऋण लिन थप गार्हो पर्ने, यसरी हुदैछ कडाइ ..
काठमाडौं । रिटेल (घर तथा सवारीसाधन) कर्जा लिँदा आम्दानीको स्रोत खुलाउनुपर्ने र कर चुक्ताको प्रमाण बुझाउनुपर्ने नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाले मध्यम वर्गलाई बैंकबाट ऋण लिन थप गार्हो पर्ने बैंकरहरूले बताएका छन् । यससँगै राष्ट्र बैंकले बैंकहरूले कर्जा दिँदा ऋणीले तिर्ने किस्ता रकम उसको कुल आम्दानीको ५० प्रति...
-
पाइपलाइनमा तेल ल्याउने काम अन्तिम चरणमा
काठमाडौं। राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ। पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब ...
-
ग्लोबल आइएमइ बैंकको अग्रसरतामा बजार सरसफाइ
फिदिम ०४ जेष्ठ ।। पाँचथरको सदरमुकाम फिदिम बजार सरसफाइ गरिएको छ । निजी क्षेत्रको बैंक ग्लोबल आइएमइ बैंक लिमिटेडले सरसफाइको संयोजन गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाइको कार्यक्रम आयोजना गरिएको बैंकका फिदिम शाखा प्रवन्धक अनन्त कुमार आचार्यले जानकारी दिए । बजार सरफाइ कार्यक्रममा उद्योग वाणिज्य संघ, नेपा...
-
पाँचथर उद्योग बाणिज्य संघ “ग” बर्गको मुलुककै उत्कृष्ट
पाँचथर २८ चैत्र ।। पाँचथर उद्योग वाणिज्य संघ मुलुककै उत्कृष्ट बनेको छ । ग वर्गका उद्योग वाणिज्य संघहरु मध्ये पाँचथर उत्कृष्ट बनेको हो । उद्योग बाणिज्य महासंघले देसभरीका उद्योगबाणिज्य संघहरुलाई क, ख र ग गरी ३ बर्गमा विभाजन गरेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उत्कृष्ट उद्योग बाणिज्य संघहरु छनौट सम...
-
हरेक नेपालीका भागमा झण्डै ३३ हजार सरकारी ऋण
काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्त...
-
यसरी मकैको सातुको उत्पादन थालियो
पर्वत, २५ फागुन : नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रयोग हुने गरेको छ । क्याल...
-
बक्यौता नबुझाउदा तीन महीना ग्राउण्डेड भएको सौर्य एयरलाइन्स आजबाट उड्ने
काठमाडौँ, २४ फागुन : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आजदेखि पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत रु ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो । सौर्यले काठमाडौँबाट ...
-
अर्बपती चौधरीको छलाङ : १ बर्षमा २० करोड डलर सम्पत्ती बढ्यो
काठमाडौं । नेपालका उद्योगी विनोद चौधरी अमेरिकी म्यागेजिन फोब्र्सको विश्वका अर्बपतिहरूको सूचीमा १ हजार ३४९ औं स्थानमा उक्लिएका छन् । उनी गतवर्ष १ हजार ५६१ औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ वर्षमा २० करोड डलर बढेको छ । फोर्ब्स को प्रतिवेदनअनुसार उनको सम्पत्ति १ अर्ब ७० करोड डलर पुगेको हो । सन् २०१८ मा उनको सम्पत्ति १ अ...
-
कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने
पोखरा: पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत रुपमानै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र ह...
-
गुन्द्रुक, खोर्सानी, बेसार र डोकोमा समेत करको भारी थोपरेपछी..
नयाँ कुरो समाचार चार ढिँडी खोर्सानी, एकमाना वेसार वा दुईमाना गुन्द्रुक मात्र बिक्री गर्न आँउदा नै किन नहोस । स्थानीय सरकारले अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि पाँचथर जिल्लाको ग्रामिण क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन । करेसाबारीमा उब्जाइएको रायो साग अनि मुलाको गुन्दुक बेचेर नुन र तेल किनेर फर्किने योजना ब...
-
स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुग्ने भएको छ । हाल ब...