पाँचथर २८ चैत्र ।। पाँचथर उद्योग वाणिज्य संघ मुलुककै उत्कृष्ट बनेको छ । ग वर्गका उद्योग वाणिज्य संघहरु मध्ये पाँचथर उत्कृष्ट बनेको हो । उद्योग बाणिज्य महासंघले देसभरीका उद्योगबाणिज्य संघहरुलाई क, ख र ग गरी ३ बर्गमा विभाजन गरेको छ । महासंघका बरिष्ठ उप...