आजदेखि मौसममा क्रमिक सुधार आउने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल ...

गायिका आस्था राउतलाई पक्राउको तयारी

२०७६, ४ माघ शनिबार: गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भएको हो । प्रहरी स्रोतका अनुसार राउतलाई सोधपुछका लागि चाँडै नै नियन्त्रणमा लिइनेछ । ब...

गायिका आस्था राउतलाई पक्राउ गरिदै

२०७६, ४ माघ शनिबार : गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भएको हो । प्रहरी स्रोतका अनुसार राउतलाई सोधपुछका लागि चाँडै नै नियन्त्रणमा लिइनेछ । ...

सहिद स्मारक ‘ए’ डिभिजन लिग: मनाङ र थ्री स्टारको भिडन्त आज

२०७६, ४ माघ शनिबार: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिस क्लब मध्यान्न १...

आज ०४ माघ २०७६ (Jan.18) शनिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले विभिन्न अवसर जुराउन...

बस दुर्घटनामा परि यूएईमा ३ नेपालीकाे ज्यान गयाे

यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ। दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईम...

भ्रष्टाचार अति भो, राजनीतिक लुटेराहरुले देश खोक्रो बनाएः केसी

२०७६, ३ माघ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर कसीले राजनीतिका आडमा देशलाई चरम भ्रष्टाचारमा डुवाएर बर्बाद बनाएको बताउनुभएको छ । उहाँले अहिलेको बहुमत जन सेवाका लागि नभएर राष्ट्रलाई आर्थिक भड्खालोमा जाकेर व्यक्ति व्यक्ति धनीहुने बाटोमा लागेकाहर...

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

३ माघ २०७६, शुक्रबार :काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली नदीमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक ब...

प्रत्येक वर्ष एन्फ्लुएन्जाको खोप लगाउनुपर्छ: डा. वासुदेव पाण्डे

२०७६ माघ, ३: चिसो याममा रुघाखोकीबाट धेरै मानिस संक्रमित हुने गरेका छन् । तर केही वर्षदेखि रुघाखोकीको जस्तै लक्षण हुने नयाँ रोगका भाइरस पनि सक्रिय हुँदै गएको सरुवा रोग विशेषज्ञ डाक्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव...

आज दिनभर बर्षा नरोकिने , भारी हिमपात पनि हुने

२०७६, ३ माघ शुक्रबार :अहिले काठमाडौं लगायत देशभर वर्षा भइरहेको छ। पछिल्लो २० घण्टामा काठमाडौं उपत्यकामा १५ मिलिलिटर वर्षा भएको मौसमविद श्रेष्ठले जानकारी दिनुभएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि ...