बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन् ।

शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् । (स्राेत राताेपाटी)