तेह्रथुम ।। गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के र जलजले क्षेत्रमा एक हजार भन्दा बढी पर्यटक अलपत्र परेको खबर आइरहेको छ । अन्तराष्ट्रिय स्तरको संगीत महोत्सवको नाम दिएर आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आएका विश्वका थुप्रै देसका पर्यटहरु प्रशासनले कार्यक्रम गर्न नदिएपछी अलपत्र परेको खबर बाहिरिरहेका हुन् ।

तर प्रशासन भने उक्त कार्यक्रम फरक र गैरकानुनी भएकाले अनुमती दिन नसकेको बताएको छ । खासमा के गुराँसको राजधानीमा खुल्ला यौन र लागऔषध पार्टीको तयारी भएको थियो त ? भिडियोमा हेर्नुहोस ……….