पाँचथर २१ चैत्र ।। पूर्व राजा ज्ञानेन्द्र शाले पाँचथर भ्रमण गरेको चर्चा अहिले सम्म सेलाएको छैन् । मेची पहाडका विभिन्न शक्ति पिठहरुमा पुजा अर्चना गरेका पूर्वराजाले मन्दिर तथा पुजारीहरुलाई कती भेटी चढाउछन् त ?

यो सबैको चासो विषय बन्ने गरेको पाँचथरको सदरमुकाम फिदिममा रहेको सुम्हात्लुङ मन्दिरमा राजाले भेटी चढाउदाको दृष्य भने यस्तो थियो भिडियोमा हेर्नुहोस