पाइपलाइनमा तेल ल्याउने काम अन्तिम चरणमा

काठमाडौं। राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ। पाइपलाइन सञ्चालनम...

ग्लोबल आइएमइ बैंकको अग्रसरतामा बजार सरसफाइ

फिदिम ०४ जेष्ठ ।। पाँचथरको सदरमुकाम फिदिम बजार सरसफाइ गरिएको छ । निजी क्षेत्रको बैंक ग्लोबल आइएमइ बैंक लिमिटेडले सरसफाइको संयोजन गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाइको कार्यक्रम आयोजना गरिएको बैंकका फिदिम शाखा प्रवन्धक अनन्त कुमार आ...

पाँचथर उद्योग बाणिज्य संघ “ग” बर्गको मुलुककै उत्कृष्ट

पाँचथर २८ चैत्र ।। पाँचथर उद्योग वाणिज्य संघ मुलुककै उत्कृष्ट बनेको छ । ग वर्गका उद्योग वाणिज्य संघहरु मध्ये पाँचथर उत्कृष्ट बनेको हो । उद्योग बाणिज्य महासंघले देसभरीका उद्योगबाणिज्य संघहरुलाई क, ख र ग गरी ३ बर्गमा विभाजन गरेको छ । महासंघका बरिष्ठ उप...

हरेक नेपालीका भागमा झण्डै ३३ हजार सरकारी ऋण

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल...

यसरी मकैको सातुको उत्पादन थालियो

पर्वत, २५ फागुन : नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने...

बक्यौता नबुझाउदा तीन महीना ग्राउण्डेड भएको सौर्य एयरलाइन्स आजबाट उड्ने

काठमाडौँ, २४ फागुन : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आजदेखि पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत रु ५० ल...

अर्बपती चौधरीको छलाङ : १ बर्षमा २० करोड डलर सम्पत्ती बढ्यो

काठमाडौं । नेपालका उद्योगी विनोद चौधरी अमेरिकी म्यागेजिन फोब्र्सको विश्वका अर्बपतिहरूको सूचीमा १ हजार ३४९ औं स्थानमा उक्लिएका छन् । उनी गतवर्ष १ हजार ५६१ औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ वर्षमा २० करोड डलर बढेको छ । फोर्ब्स को प्रतिवेदनअनुसार उनको...

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

पोखरा: पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत रुपमानै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले ती...

गुन्द्रुक, खोर्सानी, बेसार र डोकोमा समेत करको भारी थोपरेपछी..

नयाँ कुरो समाचार  चार ढिँडी खोर्सानी, एकमाना वेसार वा दुईमाना गुन्द्रुक मात्र बिक्री गर्न आँउदा नै किन नहोस । स्थानीय सरकारले अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि पाँचथर जिल्लाको ग्रामिण क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन । करेसाबारीमा उब्जा...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेय...